बारा जिल्लामा एमाले छोडी माओवादी केन्द्र रोजदै साहको लोकप्रियता बढदै

648

बारा,जितपुर सिमरा
बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र ३(क)मा पार्टी प्रवेश तथा अन्तिम रात्री कालिन कोणसभा कार्यक्रम गरेकोछ।
बामलोकतान्त्रिक गठबन्धन जितपुर सिमरा उपमहानगरपालिका वडा:-१७ जैतापुरमा एमालेका गोपाल चौधरीको नेतृत्वमा ५० जनालाइ नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गराएकोछ भने बेहरी टोलमा अन्तिम कोणसभा गरेकोछ।
आज जुन उत्साहले तपाइहरु पार्टी प्रवेश गर्नु भयो तपाईंको उत्साहलाई कहिले कमि ल्याउन दिन्न,यो बारामा बिकास प्रेमी नेताको खाचो छ त्यो म पूरा गर्छु म कमिसन वला नेता हैन जो कमिसनको लोभमा हिडने भने कार्यक्रमका प्रमुख अतिथी तथा बारा क्षेत्र:-३ (क)मधेस प्रदेश सदस्य उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखे भने मनोज न्यौपानेले जानकारी गराए।

समसेर मियाको अध्यक्षतामा भएको रात्री कालिन कोणसभा कार्यक्रममा ,रामानन्द प्रसाद यादव,मुकेश कुश्वहा,बिक्रम साह,सोनालाल साह,शन्ती तामाङ,बिष्णु उपाध्या,रंजिता मोक्तान,मनोज कुमार न्यौपाने,भरत भण्डारी,चमिना भट्टराई,एके तिवारी,रामानन्द यादव,मुकेश कुश्वाहा,श्रीराम चौधरी ,धर्मानन्द उपाधया,रामशरण बर्तौला,रमेश प्रसाद यादव,सुरेश पटेल,आदिल अंसारी,राजेश्वर कुश्वाह,अजित कर्ण,राजकुमार गिरि,ब्रहदेव कुश्वाहा,संदिप गुप्ता, लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको थियो।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.