सिम्रौनगढबाट ‘जानबी अनलाइन’ सञ्चालनमा: सञ्चार जगतमा नयाँ फड्को

​०४ फागुन बारा । बाराको ऐतिहासिक सहर सिम्रौनगढलाई कार्यक्षेत्र बनाएर बिधया मिडियाद्वारा सञ्चालित ‘जानबी अनलाइन डट कम’ (janvionline.com) आजदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ। २०८२ फागुन ४ गतेका दिन आम सञ्चार प्राधिकरणमा दर्ता भई यस…

पत्रकारमाथि अभद्र व्यवहार गर्ने लामालाई तत्काल कारबाही गर्न महासंघको माग

​०४ फागुन बारा । नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडामाथि भएको अभद्र व्यवहारप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८, बडहर्वा चोकमा समाचार संकलनका क्रममा…

फेटा–७ गम्हरियामा S.E.E. टेस्ट परीक्षा सुरु, ५० विद्यार्थीहरु सहभागी

फागुन ४, बारा : श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गम्हरिया (फेटा गाउँपालिका–७) मा आजदेखि S.E.E. टेस्ट परीक्षा सफलतापूर्वक सञ्चालन भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रधुमन साहको विशेष सामाजिक पहलमा आयोजना गरिएको उक्त…

झुटा समाचारविरुद्ध ‘एआई प्रहरी’ मैदानमा नेपाल प्रहरीद्वारा एआई तथा एडभान्स एनालिटिक सेल गठनको घोषणा

०४ फागुन काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सकारात्मक परिवर्तन आए पनि त्यसको दुरूपयोगले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र अपराध अनुसन्धानमै गम्भीर चुनौती थपिँदै गएको छ। यही सन्दर्भमा नेपाल प्रहरीले प्रविधिको दुरूपयोग गरेर…

सर्लाहीको सदरमुकाम सुरक्षा घेरा तोड्दै सव-इन्जिनियरमाथि गोली प्रहार”हत्यारा खोज्न प्रहरीको…

०३ फागुन मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहार गरी भएको हत्याले पेशागत सुरक्षा र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको छ। सिराहाको सुखीपुर घर भई पूर्वाधार विकास कार्यालयमा कार्यरत यादवको हत्यापछि…

बाराका असई विजयकुमार महतो ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित, दोहोरो हत्याकाण्डका अभियुक्तलाई…

​०३ फागुन बारा । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी सहायक निरीक्षक (असई) विजयकुमार महतोलाई माघ महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ। परवानीपुरमा भएको विभत्स दोहोरो हत्याकाण्डको सफल अनुसन्धान गरी…

महाशिवरात्रि तथा ९०औँ त्रिमूर्ति शिव जयन्तीमा भव्य ध्वजारोहण र नगर परिक्रमा सम्पन्न

अभिलाष गुप्ता   २९ माघ रक्सौल । सीमावर्ती शहर रक्सौलको नागा रोडस्थित प्रजापति ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको उपसेवा केन्द्र ‘सुख शान्ति भवन’मा बिहीबार महाशिवरात्रि तथा ९०औँ त्रिमूर्ति शिव जयन्तीको पावन अवसरमा शिव अवतरण…

भारत–नेपाल आध्यात्मिक सम्बन्धमा नयाँ आयाम : हरैया प्रहरी चौकीका अधिकृत किशन पासवानको प्रशंसनीय पहल

अभिलाष गुप्ता   २९ माघ पर्सा । हरैया प्रहरी चौकीका अधिकृत किशन पासवानले नेपालका भक्तजनहरूको आस्थालाई सम्मान गर्दै भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेखनीय पहल गरेका छन्। श्री श्री १००८ अनिरुद्धाचार्य महाराज जीलाई नजिकबाट…

साउथ जोन सेकेन्डरी स्कूलको १७औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता  २९ माघ वीरगंज । साउथ जोन सेकेन्डरी स्कूलले आफ्नो १७औँ स्थापना दिवस समारोह “Annual Extravaganza 2082 – Celebrating Past with the Vision of Future” भव्यताका साथ सम्पन्न गरेको छ। वर्ल्ड अफ वन्डर्स, बाइपास रोडमा…

पर्सागढी–३ मा रास्वपाको चुनावी तयारी तीव्र, वडा स्तरीय बैठक सम्पन्न

२९ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित बिरुवा गुठीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना…