Browsing Category

राजनीति

पर्सागढी–३ मा रास्वपाको चुनावी तयारी तीव्र, वडा स्तरीय बैठक सम्पन्न

२९ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित बिरुवा गुठीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना…

पर्सागढी–२ का विभिन्न टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो, सर्वपक्षीय जनसमर्थन

२९ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो…

इनर्वासिरामा जसपा नेपालको चुनावी कार्यालय उद्घाटन, मधेश मुद्दा र समावेशी विकासमा जोड

२७ माघ बारा  । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१९ इनर्वासिरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव प्रचार–प्रसार समिति कार्यालय तथा जनसम्पर्क कार्यालयको उद्घाटनसँगै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेस…

पर्सागढी–९ वडेर्वामा रास्वपाको वडा स्तरीय बैठक सम्पन्न, चुनावी रणनीति र स्थानीय समस्या बारे छलफल

२७ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ९ वडेर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त…

वीरगंज–१ छपकैयामा एमाले उम्मेदवार रिमा यादवको जनलहर, महिला–युवा सहभागितासहित विकासका एजेन्डा अघि

२७ माघ वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको समर्थन र विश्वास दिनप्रतिदिन बलियो बन्दै गएको देखिएको छ। घरदैलो अभियान, वडा स्तरीय भेला तथा प्रत्यक्ष…

धानुक टोलमा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, विकास र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता

२७ माघ वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज पर्साको पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम…

नेकपा प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक

२७ माघ काठमाडौं। २२ वटा कम्युनिष्ट र समाजवादी घटकको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘तारा’ चुनाव चिन्ह लिएर…

पर्सा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार अनिल रुङ्टाको घरदैलो कार्यक्रम सम्पन्न

२६ माघ पर्सा । पर्सा क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा बिरगंज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलो कार्यक्रममा उम्मेदवार रुङ्टाले…

बन्जरियामा जसपा नेपालको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

२६ माघ बारा। जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रसौनी गाउँपालिका वडा नं. ७ बन्जरिया द्वारा आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जसपा नेपालका बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु…

पर्सा–२ मा रिमा यादवको विकास एजेन्डा, सीप, स्वास्थ्य र शिक्षामा प्राथमिकता

२६ माघ पर्सा । क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समग्र विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताएकी छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ बगहीमा सोमबार नेकपा…