Browsing Category
विविध
राधे–राधेको गुञ्जनले भक्तिमय बनेको भारत–नेपाल सीमावर्ती शहर रक्सौल अनिरुद्धाचार्यको आगमनले क्षेत्र…
अभिलाष गुप्ता
२२ माघ रक्सौल। भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवस्थित सीमावर्ती शहर रक्सौल यतिबेला भक्ति, श्रद्धा र आध्यात्मिक चेतनाको प्रमुख केन्द्रका रूपमा उदाएको छ। प्रख्यात कथा वाचक अनिरुद्धाचार्य जीद्वारा वाचन भइरहेको…
मौसम पूर्वानुमान: देशभर आंशिक बदली रहने सम्भावना
२० माघ काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली भागमा साधारणतया…
कार्यक्षेत्रअनुसार सहकारीको नियमन फरक निकायबाट हुने व्यवस्था
माघ २ , कलैया: सहकारी संस्थाहरूको कार्यक्षेत्रका आधारमा तिनको नियमन गर्ने निकाय फरक–फरक हुने स्पष्ट कानुनी व्यवस्था रहेको फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका प्राविधिक(कृषि तथा सहकारी प्रशिक्षक) सन्जय कुशवाहाले बताएका छन्।…
हिन्दू पत्रकार संघका पदाधिकारी तथा धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित
अभिलाष गुप्ता
२९ पुस पर्सा । वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्साको आयोजनामा जातीय एकता र सामाजिक समरसताको सशक्त सन्देश दिने विशेष सम्मान तथा सामूहिक भोजन कार्यक्रम भव्य रूपमा…
वीरगञ्जमा हिन्दू पत्रकार सम्मान कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता
२७ पुस बारा । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर कार्यसमितिले आइतबार नवनियुक्त हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भव्य समारोहका बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ।…
वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता
२५ पुस बारा । वीरगन्ज कपडा बैंकले बढदो चिसोमा शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय…
हरितगृह ग्यास वृद्धि जलवायु परिवर्तनको मुख्य कारण, कृषिमा गहिरो असर
१७ पुस बारा। पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अत्यधिक बढ्नु जलवायु परिवर्तनको प्रमुख कारण बनेको छ। बढ्दो हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धिलाई तीव्र बनाउँदै विश्वव्यापी उष्णीकरण (ग्लोबल वार्मिङ) बढिरहेको विज्ञहरूले बताएका…
युवा नेता दुबेले फिता काटेर गरे दुर्गा भवानीको शुभारम्भ
०६ असोज बारा । नेपालीहरुको महान चाड वडादशैं सोमबारबाट सुरु भएको छ । दशैंको पहिलो दिन नौदुर्गा माताको पहिलो दिन शैलपुत्री देवीको पूजाअराधना गरिएको छ । सोही क्रममा बाराको फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटीमा दुर्गा पुजा समितिले दुर्गा भवानी…
मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै
९ भदौं काठमाडौं । मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ । अहिले फेरी यसपटक पनि त्यस्तै भएको छ ।
नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा ‘डायनासोरको अण्डाको निशान’ फेला पारेको छ । वास्तवमा, यी चिन्हहरू त्यहाँ…
रौतहटका किसान लाइनमा बसे पनि मल नपाएर खाली हात फर्किँदै
०६ भदौ बारा रौतहट। रौतहटका किसानहरू मलको अभावका कारण खेतीमा समस्या भोगिरहेका छन् । चन्द्रपुर–२ का शान्ता सिंजाली मगरले समयमा मल नपाउँदा खेतमा राम्रोसँग खेती गर्न नसकेको गुनासो व्यक्त गरे।किसानहरूका अनुसार युरिया र डिएपी मल आवश्यक समयमा…