Browsing Category
शिक्षा
सगरमाथा सेकेन्डरी स्कुलमा फुड फेस्टिवल सम्पन्न, अभिभावकद्वारा प्रशंसा
अभिलाष गुप्ता
२६ माघ वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १२, मुरलीमा अवस्थित सगरमाथा सेकेन्डरी स्कुलका विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सव (फुड फेस्टिवल) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूले विभिन्न…
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रक्सौल उप-केन्द्रमा नयाँ आहार प्रणाली (एनडीएस) सम्बन्धी नि:शुल्क…
२१ माघ रक्सौल। शहरको नागा रोडमा अवस्थित प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रक्सौल उप-केन्द्रको तत्वावधानमा, उप-केन्द्र परिसरमा रहेको सुख-शान्ति भवनमा नयाँ आहार प्रणाली (एनडीएस) सम्बन्धी एक भव्य र सफल निःशुल्क स्वास्थ्य…
मधेश प्रदेशस्तरीय रङ्गरोगन तथा चित्रकला प्रतियोगिता–२०८२ सम्पन्न, बिरगंजका विद्यार्थीहरूको उल्लेखनीय…
अभिलाष गुप्ता
२० माघ पर्सा । Cosmos Educational Training and Research Centre, काठमाडौंको आयोजनामा सम्पन्न “Province Level Colouring and Drawing Competition–2082” मधेश प्रदेशमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको छ।…
साउ जोन माध्यमिक विद्यालयको १७औँ स्थापना दिवसमा जुनियर खेलकुद उत्सव, ८०० विद्यार्थीको उत्साहपूर्ण…
२० माघ पर्सा । वीरगंज महानगरपालिका वडा नं. १३ राधे माईस्थित साउ जोन माध्यमिक विद्यालयको १७औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि जुनियर खेलकुद…
श्री राम चरित्र प्रसाद जैसवारको ६३औँ स्मृति दिवस सम्पन्न
१८ माघ बारा । बारा जिल्लाको जयनगर (चिउटाहा) स्थित श्री राम चरित्र उच्च माध्यमिक विद्यालयमा विद्यालयका संस्थापक स्वर्गीय राम चरित्र प्रसाद जैसवारको ६३औँ स्मृति दिवस कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
स्व. राम चरित्र…
सरस्वती पूजनको अवसरमा प्रसैनीमा चिल्ड्रेन मन्टेश्वरी ई. स्कूलको सांस्कृतिक कार्यक्रम भव्य रूपमा…
माघ १०,बारा :चिल्ड्रेन मन्टेश्वरी ई. स्कूलको आयोजनामा प्रसैनी गाउँपालिका वडा नं. ६ अन्तर्गत टोल बेलहियामा सरस्वती पूजनको पावन अवसर पारेर आयोजित सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध…
सरस्वती पूजनको अवसरमा ज्ञान मन्दिर एकेडमीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
माघ १० कलैया, बारा :बारा जिल्लाको फेटा–गमहरिया स्थित ज्ञान मन्दिर एकेडमीको प्राङ्गणमा सरस्वती पूजनको पावन अवसर पारेर विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वस्थ जीवनयापन कोच लायन स्वेता महेश्वरी शाहले एक सय…
श्री ने.रा. मा.वि. गमहरियाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रधुमन साह सर्वसम्मत चयन
फेटा गाउँपालिका वडा नं. ७ अन्तर्गत टोल गमहरियामा अवस्थित श्री ने.रा. मा.वि.को विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा श्री प्रधुमन साह सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न…
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२२ मंसिर बारा । परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्नीङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका–१ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
परवानीपुर गाउँपालिका–१…
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
१० असोज भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।…