Browsing Category

राष्ट्रिय

सीमा सुरक्षा बैठकमै एसपी बेहोस, भेन्टिलेटरमा उपचार

२३ माघ, विराटनगर । सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन् । मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल भारत डिआईजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला उनी अचानक…

आइजिपी कार्कीद्वारा इप्रका कोहलपुरको भवन उद्घाटन

२१ माघ काठमान्डौ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा नवनिर्मित महिला बा लबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबिच उद्घाटन गरेका छन्। उक्त अवसरमा…

मौसम पूर्वानुमान: देशभर आंशिक बदली रहने सम्भावना

२० माघ काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया…

२१ फागुनको निर्वाचनका लागि २१ माघदेखि नेपाली सेना परिचालन, ७९ हजार बढी सेना फिल्डमा

१९ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका…

२५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा झण्डा मार्च टोली रौतहटबाट बारातर्फ प्रस्थान

०५ माघ बारा । २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालन गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम अन्तर्गत झण्डा मार्च टोली रौतहटबाट बारा जिल्लातर्फ प्रस्थान गरेको छ। पौष २० गते पूर्वी सीमा…

श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता  २९ पुस पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।…

बर्दिबासमा जेनजी युवाद्वारा २५ गोरू तस्करी नियन्त्रण, प्रहरी संलग्नतामाथि गम्भीर आरोप

२८ पुस बर्दिबास । नेपाल–भारत सीमा हुँदै बंगलादेशसम्म फैलिएको गाईगोरु तस्करीको जालो बर्दिबासलाई ट्रान्जिट प्वाइन्ट बनाउँदै आएको आशंका फेरि बलियो बनेको छ। आइतबार राति करिब ८ बजे बर्दिबासका जेनजी युवाहरूले ट्रकमा लोड गरिएका २५ वटा गोरु…

२५औँ सशस्त्र प्रहरी दिवसमा मुसहर बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण

२७ पुस बारा । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बाराको पचरौता नगरपालिका–१ हरपुरस्थित मुसहर बस्तीमा रहेको श्री दलित प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। विपन्न तथा…

बारा कांग्रेसका दुईतिहाइ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ प्रस्थान

२६ पुस बारा । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर बारा जिल्लामा राजनीतिक सरगर्मी बढेको छ। संस्थापन पक्षको विरोध र बहिष्कारको आह्वानलाई बेवास्ता गर्दै बारा जिल्लाका झन्डै दुईतिहाइ महाधिवेशन प्रतिनिधि राजधानी काठमाडौँतर्फ प्रस्थान गरेका…

महिला कैदिबन्दीलाई सशस्त्र प्रहरी पर्साद्वारा सल तथा न्यानो कपडा वितरण

अभिलाष गुप्ता   २४ पुस पर्सा। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको सहकार्यमा लाईन्स क्लब वीरगञ्जको आयोजनामा कारागारमा रहेका महिला कैदिबन्दी तथा उनका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। २४ गते बिहान जिल्ला…