Browsing Category

मधेस

असफल ठानिएका कामलाई सफल बनाउने नेतृत्वको कदर: ग्रिनसिटी अध्यक्ष जय प्रकाश खेतान सशस्त्र प्रहरीद्वारा…

अभिलाष गुप्ता  २० माघ पर्सा । वीरगञ्जमा असम्भव मानिएका कामहरूलाई छोटो अवधिमै सम्भव बनाएर उदाहरणीय नेतृत्व प्रस्तुत गरेको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान सम्मानित हुनुभएको छ।…

सार्क पत्रकार मञ्चले नेपाल च्याप्टरका पत्रकारहरूलाई सार्क पत्रकार मञ्च प्रदेश शाखाको संयोजकमा मनोनीत

२२ पुस बारा। मञ्चले मधेश प्रदेशमा मो. सद्दाब, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रूद्र श्रेस मगर, कोशी प्रदेशमा भोला श्रेष्ठलाई…

नालंदामा अन्तर्राष्ट्रिय सम्मान ” जोखिम, दमन र दबाबबीच पनि पत्रकारिताको मोर्चामा उभिएका नेपाली…

२१ पुस बारा । दक्षिण एशियामा पत्रकारिता आज अभूतपूर्व दबाब, जोखिम र दमनको सामना गरिरहेको बेला नेपालका बारा, पर्सा र रौतहटका ९ जना पत्रकार भारतको नालंदामा अन्तर्राष्ट्रिय स्तरको सम्मानबाट विभूषित हुनु सामान्य औपचारिकता…

मौसमको उतार–चढावसँगै तरकारी बालीमा रोगको जोखिम बढ्दो, कृषकलाई सतर्क रहन आग्रह

पौष २० कलैया : पछिल्लो समय मौसमको तीव्र उतार–चढावसँगै तरकारी बालीमा विभिन्न प्रकारका रोग देखिन थालेपछि कृषकलाई सतर्क रहन फेटा गाउँपालिकाका कृषि प्राविधिक सञ्जय कुशवाहाले आग्रह गरेका छन्। उनका अनुसार आलु, गोलभेंडा, खुर्सानी, बन्दा र…

ज्योती डिस्टलरीमा बोइलर मेसिन विस्फोट हुदा” एक कामदारको मृत्यु, ६ जना घाइते

१२ पुस बारा । रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लि.मा बोइलर मेसिन विस्फोट हुँदा एक जना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान…

लोसपा नेपालले सर्लाही–४ बाट मनीष कुमार मिश्रलाई प्रस्तावित सांसद प्रत्याशी बनायो

०४ पुस बारा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८४ का लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट मनीष कुमार मिश्रलाई प्रस्तावित सांसद प्रत्याशीका रूपमा अघि सारेको छ। लोसपा नेपाल जिल्ला…

एम्बुलेन्सबाट गाँजा बरामद”शंकाको घेरामा सोसाइटी अध्यक्ष

२१ मंसिर बारा । नेपाल रेडक्रस सोसाईटी रामनगर बहुअर्वाको नाममा दर्ता रहेका एम्बुलेन्सबाट गाँजा बरामद। नेपाल रेडक्रस सोसाईटी रामनगर बहुअर्वाको नाममा दर्ता रहेका विरामी बोक्ने एम्बुलेन्सबाट साढे ५१ किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ।…

बारामा अवैध सामान तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढ्दै, लाखौं बराबरको सामान बरामद

२० कात्तिक , बारा । बारामा सीमानाकाबाट हुने अवैध तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढ्दै गएको छ। सशस्त्र प्रहरी बलले स्रोत नखुलेको पाँच लाख रुपैयाँ नगद, अवैध सामान र मोटरसाइकलसहित जम्मा ११ लाख ६१ हजार रुपैयाँ बराबरको सामान बरामद…

मधेस प्रदेशका कृषि प्राविधिकलाई गहुँको रोग पहिचान र व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

कार्तिक १ जनकपुरधाम ,धनुषा  :राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा मधेस प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूलाई लक्षित गरी गहुँ बालीमा लाग्ने रोगहरूको पहिचान, व्यवस्थापन तथा जोखिमबारे पूर्वसूचना…

मधेश प्रदेशमा जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने पाच दल बिच सहमति

३० असोज बारा। मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा भित्र दलहरूबीच गठबन्धन बन्न थालेका छन् । यसै क्रममा पाँच राजनीतिक दलबीच राति अबेरसम्मको…