Browsing Category
विज्ञान/प्राविधि
नयाँ मिडियामा आचारसंहिता उल्लङ्घन बढदै प्रेस काउन्सिलद्वारा अनुगमन
२४ जेष्ठ बारा। कलैया – प्रेस काउन्सिल नेपालको एक टोलीले बाराको कलैयामा मिडिया अनुगमन गरेको छ। यस क्रममा आयोजित छलफलमा प्रेस काउन्सिल नेपाल, आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले न्यू मिडिया (विशेषगरी युट्युब, फेसबुक, टिकटकमा…
देशभरी मनसुनी वायुको प्रभाव विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
१९ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा…
नेपालमा तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
१७ जेठ, काठमाडौं । नेपालगन्जमा आज अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगन्जको ‘रेकर्ड’ यो वर्षकै…
निजीक्षेत्रले काठमाडौंमा जारी गर्यो ‘जनकपुर घोषणा’, यस्तो छ मधेस विकासको १५ बुँदे मार्गचित्र
नेपाल उद्योग वाणिज्य महासंघ मधेशले काठमाडौमा ‘जनकपुर घोषणा’ सार्वजनिक गरेको छ । मधेश प्रदेशको बोर्ड बैठकबाट पारित घोषणा सार्वजनिक भएको हो ।
अध्यक्ष अशोककुमार टेमानीले मधेशको विकास, यसका चुनौती र समाधानका उपायहरुबारेमा महासंघको १५ बुँदे…
क्यानको आयोजनामा “साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न
बारा, ०७ पौष
बाराको कलैया स्थित सिम्बायोसिस क्याम्पसमा कम्पुटर एशोसिएशन नेपाल महासंघ, बाराको आयोजनामा "साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम" सम्पन्न भएको हो ।
कम्पुटर एशोसिएशन नेपाल महासंघ बाराको अध्यक्ष संजय केशरीको अध्यक्षता तथा…
नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक सम्पन्न
वीरगंज २० भदौ
नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशबाट निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठक साेमबार सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे भवनमा बसेकाे बैठकले निर्वतमान अध्यक्ष विजय चाैहान नेतृत्वकाे कार्य…
विश्व हिन्दू युवा संघको संचार बिभाग सदस्यमा साह नियुक्त
पर्सा । विश्व हिन्दू युवा संघको संचार बिभाग सदस्यमा विरगञ्ज निवासी पवन प्रसाद साह लाइ नियुक्त गरिएको छ।
विश्व हिन्दू युवा संघ केन्द्रिय कार्य समितिको आज बसेको बैठकबाट विरगञ्ज निवासी तथा धार्मिक अभियन्ता , साधक एवम् युवा बुद्धिजीवी पवन…
शुभ हजारी कफला विटोर पूजा सम्पन्न
बारा, २९ माघ
बाराको देवताल गाउँपालिका वडा नं. ३ अमवामा शुभ हजारी कफला विटोर पूजा सम्पन्न भएको छ । प्रमुख अतिथि देवताल गाउँपालिकाको गाउँपालिका प्रमुख चन्दन सिंहको अध्यक्षतामा पूजा सम्पन्न भएको छ ।
कफला विटोरमा २०० कवराथु बाबालाइ गमछा ओढाइ…
महोत्तरीमा अवैध उत्खनन गर्न चलखेल
स्यामल कुमार गिरी
०८ असोज बारा। जलेश्वर - महोत्तरीमा अवैध उत्खननमा चलखेल सुरु भएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन, ठेक्का प्रक्रिया, उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको मौज्दात स्टकको विवरण छलेर स्थानीय तहकै संलग्नतामा अबैध…
जवरजस्ती करणी आरोपमा एक ६० वर्षीय वृद्ध गिरफ्तार
जनकपुरधाम- धनुषामा जवरजस्ती करणी गरेको आरोपमा एक जना वृद्धलाई गिरफ्तार गरिएको छ।
धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय एक जना वृद्धलाई बुधबार धनुषा प्रहरीले गिरफ्तार गरेको हो । ती वृद्धले १५ दिन पहिले गाउँकै १२ वर्षीया बालिकालाई जवरजस्ती…