Browsing Category

स्वास्थ्य

लायन्स क्लब वीरगञ्जद्वारा नारायणी अस्पतालमा उपचाररत १६० बिरामीलाई न्यानो कम्बल वितरण

२५ पुस पर्सा। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरूका लागि लायन्स क्लब वीरगञ्जको आयोजनामा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसमका कारण बिरामीहरूलाई हुने असहजता कम गर्ने उद्देश्यले आयोजित उक्त…

बाराको बिश्रामपुरमा ” निःशुल्क परीक्षण शिविर सम्पन्न

०४ पुस बारा । बाराको बिश्रामपुरमा आज निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरको संयोजन तथा महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा विश्रामपुर गाउँपालिकाको इटियाही वडा नम्बर ५ मा महिलाहरूका…

एम्बुलेन्सबाट गाँजा बरामद”शंकाको घेरामा सोसाइटी अध्यक्ष

२१ मंसिर बारा । नेपाल रेडक्रस सोसाईटी रामनगर बहुअर्वाको नाममा दर्ता रहेका एम्बुलेन्सबाट गाँजा बरामद। नेपाल रेडक्रस सोसाईटी रामनगर बहुअर्वाको नाममा दर्ता रहेका विरामी बोक्ने एम्बुलेन्सबाट साढे ५१ किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ।…

प्रादेशिक अस्पताल कलैयाको अध्यक्षमा जवाहिर अन्सारी मनोनित

२२ असोज,बारा । मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम, धनुषाले प्रादेशिक अस्पताल कलैयाको अस्पताल सञ्चालन समिति तथा व्यवस्थापन समितिको अध्यक्षमा जवाहिर अन्सारीलाई मनोनित गरेको छ। अस्पताल संचालन तथा व्यवस्थापन समिति…

बीरगन्ज हेल्थ केयरले नगर प्रहरीको निःशुल्क उपचार

३० भदौ बीरगन्ज।  जेन–जी आन्दोलनका क्रममा घाइते भएकी बीरगन्ज महानगरपालिका नगर प्रहरी जवान अन्जली पटेलको वीरगन्ज हेल्थ केयर अस्पतालले निःशुल्क उपचार गरेको छ। गत मंगलबार प्रदर्शनकारीले महानगर कार्यालयमा तोडफोड र आगजनी गर्ने क्रममा २४ वर्षीया…

क्यानद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२१ भदौ बारा । कलैयामा क्यानद्वारा आयोजित  खुल्ला रक्तदान कार्यक्रम आज  सम्पन्न भएको छ । बाराको सदरमुकाम कलैयास्थित भारत चौकमा कम्प्युटर एशोसियसन नेपाल महासंघ बाराको आयोजना खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि एवंम…

कलैयामा निजामति सेवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

२१ भदौ बारा । निजामति सेवा दिवसको अवसरमा २८ जनाले रक्तदान गरेका छन् । नेपाल सेवा दिवस मूल समारोह समिति बाराको आयोजना र नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणमा शनिबार भएको…

कलैयामा एक पुरुषमा हैजा पुष्टि

कलैया,११ भदौ । बाराको कलैयामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालमा उपचाररत एक जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेसु डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन । झाडापखाला लागेर अस्पताल आएका…

भदाैं १३ सम्म बिरगञ्जका बिधालय बन्द रहने

१० भदाैं बारा। वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । सहरभरी हैजा फैलिएका कारण थप संक्रमणवाट जाेगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।यसअघि महानगरले आइतबार र सोमबार…

ब्रह्माकुमारी राजयोगद्वारा एकैदिन ६ हजार केन्द्रबाट रक्तदान अभियान सञ्चालन

०७ भदौ जनकपुर।  रक्तदान गरौं, जीवन बचाऔं” नारासहित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्ववन्धुत्व दिवस तथा राजयोगिनी प्रकारमणी दादीको १८औं पुण्यतिथिको अवसर पारेर विशाल रक्तदान अभियान २०८२ सुरु गरेको छ। केन्द्रकी राजविराज प्रमुख संचालिका…