Browsing Category

कृषि

जनमत पार्टी बाराद्वारा कलैयामा ‘एक परिवार, एक विरुवा’बितरण अभियान सुरु

 २३ साउन बारा ।  जनमत पार्टीले बाराको कलैया उपमहानगरपालिकामा ‘एक परिवार, एक विरुवा – रुख रोपौं, पर्यावरण जोगाऔं’ अभियान सुरु गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा स्थानीय बासिन्दालाई निःशुल्क बिरुवा वितरण गर्दै अभियानको सुरुआत गरिएको हो।…

मधेशमा घोषणा मात्रै,सुख्खाग्रस्त राहत भने अझै दूर

११ साउन बीरगन्ज। मधेशले देशलाई खुवाउने’ नीति ल्याएको मधेश अहिले खुद भोकमरीको संघारमा छ। सुख्खा संकटले आक्रान्त बनेको मधेश प्रदेशका आठवटै जिल्ला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि राहत र पुनःउत्थानको प्रयास भने घोषणामा मात्र…

धनुषामा २२ औँ धान दिवस तथा रोपाई महोत्सव सप्पन्न

१५ असार धनुषा। मिथिला बिहारी नगरपालिकामा २२ औँ धान दिवस तथा रोपाई महोत्सव २०८२ मनाइएको छ । धानको बालीमा सघनता ,खाद्य सुरक्षा र आत्मनिर्भरता नाराका साथ २२ औँ धान दिवस तथा रोपाई महोत्सवको रूपमा मनाइएको हो । मिथिला बिहारी नगरपालिकाको कृषि…

कृषिमा बजेट वृद्धि भए पनि आधा रकम रासायनिक मलमै

२६ जेठ काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको भए पनि त्यसको झन्डै आधा रकम २८ अर्ब ८२ करोड रुपैयाँ रासायनिक मल खरिदमै खर्चिने देखिएको छ। गत वर्षको तुलनामा १९ करोड रुपैयाँले…

बाराको फेटामा कोपोमिस सम्बन्धी ३ दिने तालिम सम्पन्न

बारा, २९ माघ कोपोमिस सम्बन्धी ३ दिने तालिम मंगलवार सम्पन्न भएको छ । फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा संचालनमा रहेको कोपोमिस सम्बन्धि ३ दिने तालिम फेटा गाउँपालिकाको गा.पा. उपाध्यक्ष निलम साहको अध्यक्षता तथा…

कोपोमिस सम्बन्धी तालिम फेटामा सुरु

फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा कोपोमिस सम्बन्धी ३ दिने तालिम आईतबारदेखि सञ्चालन भएको छ । तालिमको शुभारम्भ फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले गरे । तालिमको शुभारम्भ गर्दै अध्यक्ष अंसारीले अब…

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्देशन

३२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था,…

सिजनमा किसानलाई सधै मलको अभाव

२७ साउन बारा । सरकारले कृषि कार्यमा प्रयोग हुने रासायनिक मलको पर्याप्तता रहेको भन्दै प्रचार गरिरहे पनि बाराका किसानहरूले सिजनमा सधैँ मल अभावको सामना गर्दै आएका छन्। यति बेला धान गोडेर युरिया मल हाल्ने समय भए पनि किसानहरू मलका लागि…

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

२७ असार, वीरगञ्ज । मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ ।  रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन्…

मधेशमा कृषिको सम्भावना र चुनौती, नेउवामहासंघ मधेशले बुझायो कृषिमन्त्रीलाई ज्ञापन

नेपाल उद्योग वाणिज्य महासंघ मधेशमा कृषिको सम्भावना अत्यधिक भए पनि यसको उपयोग हुन नपाएको बताएको छ । महासंघका अध्यक्ष अशोकुमार टेमानीसहितको मधेशका उद्यमीहरुको डेलिगेशसनले कृषि तथा पशुपंछी विकासमन्त्री डा. बेदुराम भुसाललाई ज्ञापन बुझाएर यसमा…