Browsing Category
धर्म/संस्कृति
राधे–राधेको गुञ्जनले भक्तिमय बनेको भारत–नेपाल सीमावर्ती शहर रक्सौल अनिरुद्धाचार्यको आगमनले क्षेत्र…
अभिलाष गुप्ता
२२ माघ रक्सौल। भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवस्थित सीमावर्ती शहर रक्सौल यतिबेला भक्ति, श्रद्धा र आध्यात्मिक चेतनाको प्रमुख केन्द्रका रूपमा उदाएको छ। प्रख्यात कथा वाचक अनिरुद्धाचार्य जीद्वारा वाचन भइरहेको…
हिन्दू पत्रकार संघका पदाधिकारी तथा धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित
अभिलाष गुप्ता
२९ पुस पर्सा । वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्साको आयोजनामा जातीय एकता र सामाजिक समरसताको सशक्त सन्देश दिने विशेष सम्मान तथा सामूहिक भोजन कार्यक्रम भव्य रूपमा…
वीरगञ्जमा हिन्दू पत्रकार सम्मान कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता
२७ पुस बारा । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर कार्यसमितिले आइतबार नवनियुक्त हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भव्य समारोहका बीच नागरिक अभिनन्दन तथा सम्मान गरेको छ।…
युवा नेता दुबेले फिता काटेर गरे दुर्गा भवानीको शुभारम्भ
०६ असोज बारा । नेपालीहरुको महान चाड वडादशैं सोमबारबाट सुरु भएको छ । दशैंको पहिलो दिन नौदुर्गा माताको पहिलो दिन शैलपुत्री देवीको पूजाअराधना गरिएको छ । सोही क्रममा बाराको फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटीमा दुर्गा पुजा समितिले दुर्गा भवानी…
आज साउन १५ खीर खाएर मनाईदै
१५ साउन बारा। हरेक वर्षझैँ यस वर्ष पनि साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाईदै छ । वर्षा ऋतुको मध्यमा पर्ने यस दिन खीर खाने परम्परा प्राचीनकालदेखि नै चल्दै आएको छ। असार १५ गते दही–चिउरा खाएर रोपाइँको खुसी मनाएझैं, साउन १५ मा खीर…
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान भोलिदेखि सुरु हुँदै
१७ फागुन बारा। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान भोलिदेखि सुरु हुँदै छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।
रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेन्डर अनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु…
जितपुरसिमरामा ५१ कुण्डीय गायत्री महायज्ञ सुरु, कलश यात्रामा हजारौँ सहभागी
१५ फागुन बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित केराढोका बंगाली बाबा मन्दिरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण महोत्सव सुरु भएको छ ।
बिहीबारदेखि शुभारम्भ भएको महायज्ञको पहिलो दिन एक हजारभन्दा बढी…
महाशिवरात्रिसँगै सम्पन्न भयो महाकुम्भ मेला, ६६ करोड भन्दाले गरे पवित्र स्नान
१५ फागुन बारा प्रयागरय । मानव इतिहासकै सबैभन्दा ठूलो धार्मिक समारोह मानिने महाकुम्भ मेला बुधवार महाशिवरात्रिको अवसरमा समापन भएको छ ।
भारतको उत्तर प्रदेशस्थित गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गम स्थल प्रयागराजमा ४५ दिनसम्म चलेको…
मेलाको गाडीहरूको भिडलाइ व्यवस्थापन गर्नको लागि पार्किङ व्यवस्था टुंगो लगाएको छ
०५ मंसिर बारा,महागढिमाई। श्री गढीमाई पञ्चवर्षीय मेलाको गाडीहरूको भिडलाइ व्यवस्थापन गर्नको लागि पार्किङ व्यवस्था टुंगो लगाएकोछ।
गढीमाई मेला मूल कमिटीद्वारा गाडी व्यवस्थापनका लागि टेन्डर गरिएको थियो, उक्त टेन्डरमा नेपाल अधिराज्य भरिका…
प्रदेश सरकारको श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले गरे गढीमाई मेलाको अवलोकन
०५ मंसिर बारा । विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै अहिले मधेश प्रदेशका मन्त्रीहरु गढीमाई मेला अवलोकन गर्ने क्रम जारी रहेको छ ।बुधवार मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले गढीमाई मेलाको अवलोकन गर्नु भएको छ ।…