बारा निर्वाचन क्षेत्र नं. २: राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन सिंहको अग्रता कायमै

२२ फागुन  बारा । आम निर्वाचन २०८२ को मतगणना जारी रहँदा बारा निर्वाचन क्षेत्र नं. २ मा प्रारम्भिक नतिजा निकै  रोचक देखिएको छ। पछिल्लो प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंहले ४७३ मतका साथ अग्रता…

बाराको मानवत–मटिअर्वा–पिलुवा सडकखण्डमा दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

०३ फागुन बारा । मानवत–मटिअर्वा–पिलुवा सडकखण्ड अन्तर्गत श्रीपुर नजिक ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार प्र.२-०३-००१ त ५३८६ नम्बरको ट्याक्टर र प्रदेश…

По какой причине личностям важно чувствовать внутреннюю активность

По какой причине личностям важно чувствовать внутреннюю активность Душевная активность индивида представляет собой беспрестанный поток размышлений, чувств и впечатлений. Этот непрерывный механизм формирует уникальное состояние, которое…

स्वास्थ्य परीक्षणमा अझै ठगी, श्रमिकले १० हजारसम्म बुझाउनुपर्ने

०१ फागुन काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिक अझै पनि स्वास्थ्य परीक्षणका नाममा नियमविपरीत १० हजार रुपैयाँसम्म बुझाउन बाध्य छन्। वैदेशिक रोजगारीमा भएको ठगी नियन्त्रण गर्न श्रम मन्त्रालयले गरेको अनुगमनका क्रममा यस्ता घट्ना पाइएको हो।…

जनयुद्ध दिवसमा प्रचण्डको अपिल : देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एक हौं

०१ फागुन काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा देखिएको संकट समाधानका लागि सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् । ३१ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वबाट सामाजिक…

इनर्वासिरामा जसपा नेपालको चुनावी कार्यालय उद्घाटन, मधेश मुद्दा र समावेशी विकासमा जोड

२७ माघ बारा  । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१९ इनर्वासिरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव प्रचार–प्रसार समिति कार्यालय तथा जनसम्पर्क कार्यालयको उद्घाटनसँगै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेस…

पर्सागढी–९ वडेर्वामा रास्वपाको वडा स्तरीय बैठक सम्पन्न, चुनावी रणनीति र स्थानीय समस्या बारे छलफल

२७ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ९ वडेर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त…

वीरगंज–१ छपकैयामा एमाले उम्मेदवार रिमा यादवको जनलहर, महिला–युवा सहभागितासहित विकासका एजेन्डा अघि

२७ माघ वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको समर्थन र विश्वास दिनप्रतिदिन बलियो बन्दै गएको देखिएको छ। घरदैलो अभियान, वडा स्तरीय भेला तथा प्रत्यक्ष…

धानुक टोलमा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, विकास र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता

२७ माघ वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज पर्साको पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम…

नेकपा प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक

२७ माघ काठमाडौं। २२ वटा कम्युनिष्ट र समाजवादी घटकको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘तारा’ चुनाव चिन्ह लिएर…