Browsing Category
समाज
पर्सागढी–२ का विभिन्न टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो, सर्वपक्षीय जनसमर्थन
२९ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो…
यू–१५ प्याब्सन क्रिकेट लिग–२०८२ का लागि मधेश रोयल्स टोलीलाई बर्दिबासबाट बिदाइ
अभिलाष गुप्ता
२७ माघ बिरगंज । प्याब्सन काठमाडौंको आयोजनामा सञ्चालन हुने यू–१५ प्याब्सन क्रिकेट लिग–२०८२ प्रतियोगिताका लागि मधेश प्रदेशबाट सहभागी मधेश रोयल्स क्रिकेट टोलीलाई आज बर्दिबासबाट औपचारिक रूपमा बिदाइ गरिएको छ।
माघ २८…
उपकार सेवा नेपालको सहयोगमा मनमिश्रा आधारभूत विद्यालय टेढा सेमरामा कार्पेट हस्तान्तरण
अभिलाष गुप्ता
२७ माघ बिरगंज । बिरगंज महानगरपालिका वडा नं. ३२ अन्तर्गत टोल टेढामा अवस्थित श्रीमति मनमिश्रा आधारभूत विद्यालय, टेढा सेमरा, बिरगंज–३२ मा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थी (बाबुनानी) हरूलाई लक्षित गर्दै…
रक्सौलमा विशेष आध्यात्मिक समारोह डा. पुरुषोत्तम दुबे द्वारा अनिरुद्ध आचार्य जी महाराज सम्मानित
अभिलाष गुप्ता
२७ माघ बिरगंज । नेपाल र भारतबीचको अटुट सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सीमावर्ती सहर रक्सौलमा आज एक विशिष्ट आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ। पवित्र भूमिमा आयोजित उक्त…
इनर्वासिरामा जसपा नेपालको चुनावी कार्यालय उद्घाटन, मधेश मुद्दा र समावेशी विकासमा जोड
२७ माघ बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१९ इनर्वासिरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव प्रचार–प्रसार समिति कार्यालय तथा जनसम्पर्क कार्यालयको उद्घाटनसँगै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेस…
पर्सागढी–९ वडेर्वामा रास्वपाको वडा स्तरीय बैठक सम्पन्न, चुनावी रणनीति र स्थानीय समस्या बारे छलफल
२७ माघ पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ९ वडेर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त…
वीरगंज–१ छपकैयामा एमाले उम्मेदवार रिमा यादवको जनलहर, महिला–युवा सहभागितासहित विकासका एजेन्डा अघि
२७ माघ वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको समर्थन र विश्वास दिनप्रतिदिन बलियो बन्दै गएको देखिएको छ। घरदैलो अभियान, वडा स्तरीय भेला तथा प्रत्यक्ष…
धानुक टोलमा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, विकास र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता
२७ माघ वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज पर्साको पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम…
नेकपा प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक
२७ माघ काठमाडौं। २२ वटा कम्युनिष्ट र समाजवादी घटकको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
‘तारा’ चुनाव चिन्ह लिएर…
मधेसमा ९६ हजार बढी किशोरीलाई एचपीभी खोप अभियान सुरु
२७ माघ जनकपुर । मधेस प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानअन्तर्गत यसवर्ष ९६ हजार ७७६ जना किशोरीलाई खोप लगाइने भएको छ। प्रदेशका आठै जिल्लामा माघ २५ गतेदेखि फागुन १५ गतेसम्म अभियान सञ्चालन गरिने मधेस स्वास्थ्य…